जसपाको केन्द्रीय समिति वैठक जारी

जनता समाजवादी पार्टी नेपालको राजनीतिक समितिको वैठक सम्पन्न भएसँगै आजदेखि केन्द्रीय समितिको वैठक बसीरहेको छ। ललितपुरको ज्यापु भवनमा बसिरहेको वैठकमा राजनीतिक तथा सांगठनिक प्रतिवेदन उपर छलफल भइरहेको छ। साथै आगामी जेठ मसान्तमा गर्ने भनिएका पार्टीको महाधिवेशन, राष्ट्रिय सभाको निर्वाचन लगायतका कार्य सुचिमा वैठक केन्द्रीत रहेको छ।

 

समन्धित खबर

मा. उपेन्द्र यादवसँग ‘तत्कालै’: सरकार ढल्छ, प्रचण्ड ‘प्रचण्ड’ रहेनन्, सरकारमा जान ओली–देउवा फकाउँदैछन्
प्रेस विज्ञप्ति
प्रेस विज्ञप्ति
निर्वाचन आयोगको दलिय प्रणाली लोकतन्त्र विरोधी रहेकोले स्वीकार हुदैन – मा.उपेन्द्र यादव
प्रेस विज्ञप्ति
पार्टी परिपत्र