जसपा नेपालको आर्थिक वर्ष २०८०/०८१ को आयब्यय सार्वजनिक
JSP Nepal
काठमाडौं २९, पौष । जनता समाजवादी पार्टी नेपालले निर्वाचन आयोगमा पेश गरेको लेखा परिक्षणको प्रतिवेदन सार्वजनिक गरेको छ । सोमबार जसपा नेपालले आ.ब. २०८०/०८१ को पार्टीको आयब्यय विवरणसहितको लेखा परिक्षण प्रतिवेदन सार्वजनिक गरेको हो ।CLICKHERE FOR MORE
समन्धित खबर
प्रेस विज्ञप्ति
पार्टी परिपत्र
जनता समाजवादी पार्टी, नेपालको लेखापरीक्षण प्रतिवेदन (आय–व्यय) २०८१/०८२ सार्वजनिक