जसपा नेपालको कार्यकारिणी समिति बैठक सुरु

२८ मंसिर २०८१ शुक्रबार

जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको पूर्ण बैठक भर्खरै सुरु भयो । भएको छ । केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा मंसिर २८ र २९ गतेका लागि बोलाइएको बैठक भोलि शनिबार सम्म चल्नेछ ।

हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा जसपा नेपालले प्राप्त गरेको चुनावी मत परिणाम र निर्वाचनमा पार्टी नेतृत्वको भूमिका बारे बैठकमा समिक्षा हुँदैछ ।

यही मंसिर मसान्तमा पहिलो चरणको सम्पन्न हुने गरी चार महिनाअघि सुरु भएको ‘जनतासँग जसपा नेपाल, संगठन बिस्तार अभियान’ को बिस्तृत समिक्षा र यस अभियानको प्रभावकारी निरन्तरता पनि बैठकको प्रमुख एजेन्डा रहेको छ

 

समन्धित खबर

प्रधानमन्त्रीको प्रस्ताव गर्दा उपेन्द्रले यसो भने, निकटका भ्रष्टाचारीलाई जोगाएर मुद्दा, बजेटमा शंका
मा. उपेन्द्र यादवसँग ‘तत्कालै’: सरकार ढल्छ, प्रचण्ड ‘प्रचण्ड’ रहेनन्, सरकारमा जान ओली–देउवा फकाउँदैछन्
प्रेस विज्ञप्ति
प्रेस विज्ञप्ति
निर्वाचन आयोगको दलिय प्रणाली लोकतन्त्र विरोधी रहेकोले स्वीकार हुदैन – मा.उपेन्द्र यादव
प्रेस विज्ञप्ति