जसपा नेपालले गरे केन्द्रीय समितिमा २ सय १५ सदस्य मनोनयन

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीको केन्द्रीय समितिमा ९ जना केन्द्रीय कार्यकारिणीसहित २ सय १५ जना सदस्य मनोनयन गरेका छन् । जनकपुरमा गत जेठ २८ देखि ३० गते सम्म चलेको पार्टी महाधिवेशनले अध्यक्षमा यादवलाई निर्विरोध चयन गर्दै बाँकी पदाधिकारी र सदस्य मनोनयन गर्न अध्यक्ष यादवलाई अधिकार प्रत्यायोजन गरेको थियो । जसपा नेपालको केन्द्रीय कार्यकारिणीमा अध्यक्ष यादवसहित रकम चेम्जोङ्ग, गोविन्द चौधरी, प्रकाश अधिकारी, मृगेन्द्रकुमार सिंह यादव, मनिषकुमार सुमन, राजकिशोर यादव, लालबाबु राउत र शिवलाल थापा मगर छन्। FORMORE CLICKHEREhttps://jspnepal.org/wp-content/uploads/2024/07/जनता-समाजवादी-पार्टी-नेपाल-केन्द्रीय-समिति-नामावली.pdf

समन्धित खबर

उपेन्द्र यादवको खुलासा: प्रचण्ड आफैँ पछारिए, मध्यरातमा यसरी रोपे छुरा, ओली-देउवालाई छुट छैन
समाजवादी मोर्चाको प्रचण्डले दुुरुपयोग गरे: उपेन्द्र यादब
संविधान पुनर्लेखन नगरिए फेरि जनविद्रोह हुन्छ : उपेन्द्र यादव
जसपा नेपालको आर्थिक वर्ष २०८०/०८१ को आयब्यय सार्वजनिक
परिपत्र सम्बन्धमा
जनतासँग जसपा नेपाल अभियानको म्याद माघ मसान्तसम्म थप