पार्टी परिपत्र

बालकुमारी , ललितपुर । मिति २०८२ साल कार्तिक १९ र २० गते जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय समितिको बैठक ललितपुर सानाउँ स्थित थसी ब्याङक्वेटमा पार्टी अध्यक्ष श्री उपेन्द्र यादवज्यूको अध्यक्षतामा बस्यो । उक्त बैठकका कार्यसूची र निर्णयहरू निम्नानुसार रहेका छन् । उक्त निर्णयहरूलाई कार्यान्वयन गर्न/गराउन पार्टी परिपत्रको रूपमा यो निर्देशन जारी गरिन्छ । CLICKHERE FOR MORE…

 

समन्धित खबर

परिपत्र
पार्टी परिपत्र
पार्टी परिपत्र
जेनजी प्रदर्शनका क्रममा भएको घटनाको जिम्मा तत्कालीन सरकारले लिनुपर्छ: मा. उपेन्द्र यादव
युवा पुस्ताको आन्दोलनलाई सम्वोधन गर्न संविधान संशोधन वा पुनरलेखन गरिनु पर्दछः–मा. उपेन्द्र यादब
जसपा नेपालले भन्यो- पाँचकुने तारा अन्य दलले दाबी नगरुन्