मधेश प्रदेश तदर्थ समिति पुनर्गठन

मिति २०८० मंसीर २६ गतेको केन्द्रीय परिपत्र अनुसार २०८० साल पौष मसान्त भित्र मधेश प्रदेश समिति जसपा, नेपालको विधान २०८० अनुरुप हुने गरी पुनर्गंगठ गरिसक्नु पर्ने व्यहोरा जानकारी नै छ । मिति २०८० पौष ६ गते बसेको मधेश प्रदेश समितिको बैठकले उक्त कार्य सम्पन्न गर्न नसकेको र नसक्ने ठहरका साथ मधेश प्रदेश तदर्थ समितिलाई पुनर्गंठन गरिदिनु भनी प्रदेश समितिको बैठकबाटै गरिएको निर्णय प्रतिलिपिका साथ मिति २०८० पौष २० गते अनुरोध भई आएको हुँदा जनता समाजवादी पार्टी, नेपालको विधानको धारा – १३५ निम्नानुसार मधेश प्रदेश तदर्थ समिति एवम् प्रदेश कार्यकारिणी समिति गठन गरिएको छ ।

FORMORE CLICKHERE

समन्धित खबर

प्रधानमन्त्रीको प्रस्ताव गर्दा उपेन्द्रले यसो भने, निकटका भ्रष्टाचारीलाई जोगाएर मुद्दा, बजेटमा शंका
मा. उपेन्द्र यादवसँग ‘तत्कालै’: सरकार ढल्छ, प्रचण्ड ‘प्रचण्ड’ रहेनन्, सरकारमा जान ओली–देउवा फकाउँदैछन्
प्रेस विज्ञप्ति
प्रेस विज्ञप्ति
निर्वाचन आयोगको दलिय प्रणाली लोकतन्त्र विरोधी रहेकोले स्वीकार हुदैन – मा.उपेन्द्र यादव
प्रेस विज्ञप्ति