जनता समाजवादी पार्टी, नेपालको लेखापरीक्षण प्रतिवेदन (आय–व्यय) २०८१/०८२ सार्वजनिक

     जनता समाजवादी पार्टी, नेपालले आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण प्रतिवेदन (आय–व्यय विवरण) सार्वजनिक गरेको छ।
पार्टीको विधान, प्रचलित कानुन तथा पारदर्शिता र जवाफदेहिताको मर्मअनुसार तयार गरिएको उक्त प्रतिवेदनमा पार्टीको आय–स्रोत, खर्चको विवरण, वित्तीय अनुशासन र आर्थिक व्यवस्थापनको अवस्था स्पष्ट रूपमा प्रस्तुत गरिएको छ।
लेखापरीक्षण प्रतिवेदनले पार्टीको आर्थिक गतिविधिलाई थप पारदर्शी, जिम्मेवार र विश्वसनीय बनाउने विश्वास लिइएको छ। साथै, यसले आन्तरिक सुशासन, संगठनात्मक मजबुती र जनताप्रतिको उत्तरदायित्वलाई अझ सुदृढ बनाउने उद्देश्य राखेको छ।
जनता समाजवादी पार्टी, नेपाल पारदर्शिता, सुशासन र जनउत्तरदायी राजनीतिप्रति प्रतिबद्ध रहेको कुरा यस लेखापरीक्षण प्रतिवेदनमार्फत पुनः पुष्टि गरिएको छ। CLICKHERE…… For More.

समन्धित खबर

जसपा नेपालको समानुपातिक निर्वाचन प्रणालि खर्चको विवरण सर्बजानिक गरेको सम्बन्धमा
प्रधानमन्त्री गगन कि बालेन हेर्नुस उपेन्द्रको यस्तो जवाफबालेन,गगन,ओली, रवि र धमलाबारे सनसनी प्रक्षेप
घोषणापत्र
प्रेस विज्ञप्ति
पार्टी परिपत्र
जनता समाजवादी पार्टी, नेपालको लेखापरीक्षण प्रतिवेदन (आय–व्यय) २०८१/०८२ सार्वजनिक