जसपा नेपालले गरे केन्द्रीय समितिमा २ सय १५ सदस्य मनोनयन

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीको केन्द्रीय समितिमा ९ जना केन्द्रीय कार्यकारिणीसहित २ सय १५ जना सदस्य मनोनयन गरेका छन् । जनकपुरमा गत जेठ २८ देखि ३० गते सम्म चलेको पार्टी महाधिवेशनले अध्यक्षमा यादवलाई निर्विरोध चयन गर्दै बाँकी पदाधिकारी र सदस्य मनोनयन गर्न अध्यक्ष यादवलाई अधिकार प्रत्यायोजन गरेको थियो । जसपा नेपालको केन्द्रीय कार्यकारिणीमा अध्यक्ष यादवसहित रकम चेम्जोङ्ग, गोविन्द चौधरी, प्रकाश अधिकारी, मृगेन्द्रकुमार सिंह यादव, मनिषकुमार सुमन, राजकिशोर यादव, लालबाबु राउत र शिवलाल थापा मगर छन्। FORMORE CLICKHEREhttps://jspnepal.org/wp-content/uploads/2024/07/जनता-समाजवादी-पार्टी-नेपाल-केन्द्रीय-समिति-नामावली.pdf

समन्धित खबर

प्रधानमन्त्री गगन कि बालेन हेर्नुस उपेन्द्रको यस्तो जवाफबालेन,गगन,ओली, रवि र धमलाबारे सनसनी प्रक्षेप
घोषणापत्र
प्रेस विज्ञप्ति
पार्टी परिपत्र
जनता समाजवादी पार्टी, नेपालको लेखापरीक्षण प्रतिवेदन (आय–व्यय) २०८१/०८२ सार्वजनिक
परिपत्र