जसपा नेपाल वन वातावरण तथा विपद व्यवस्थापन बिभागको तेस्रो बैठक सम्पन्न

जसपा नेपाल वन वातावरण तथा विपद व्यवस्थापन बिभागको तेस्रो बैठक विभिन्न पाँच वटा प्रस्ताव माथी छलफल गरि बिभाग प्रमुख चन्देश्वर पासमनको अध्यक्षता सम्पन्न भयो ।
छलफलका विषयहरू भुमि विधेयक संसोधन प्रस्ताव, सुखखा क्षेत्रमा राहत समवन्धमा, चुरे दोहन रोकन, कोशि कमला डाईभर्सन समवनघमा पार्टिलाई सुझावदिने निरन्य सवर्व सम्मत निर्नय भयो ।
वैठकमा विभाग सचिव हंसा साह, सदस्य माधव प्रसाद देव, अभरेन्द्र कुमार यादव, विष्णु साह, शोभा साह, जगतजंग धामि, चनदेश्वर सदा, राजदेव यादव लगायत आमन्त्रित कायार्लय सचिव पेशल ढकाल उपिस्थीति रहेको थियो ।

समन्धित खबर

प्रधानमन्त्री गगन कि बालेन हेर्नुस उपेन्द्रको यस्तो जवाफबालेन,गगन,ओली, रवि र धमलाबारे सनसनी प्रक्षेप
घोषणापत्र
प्रेस विज्ञप्ति
पार्टी परिपत्र
जनता समाजवादी पार्टी, नेपालको लेखापरीक्षण प्रतिवेदन (आय–व्यय) २०८१/०८२ सार्वजनिक
परिपत्र