प्रेस विज्ञप्ति

विभिन्न राजनीतिक पार्टी/ दल/ संगठनहरूसँग समन्वय सहकार्य लगायतका आवश्यक कार्यहरू गर्न जनता समाजवादी पार्टी , नेपालको २०८१ असोज २ ३ र ४ गते सम्पन्न केन्द्रीय कार्यकारणी समितिको बैठकद्वारा पार्टीका केन्द्रीय उपाध्यक्ष मा.राजकिशोर यादवज्यूको संयोजकत्वमा” अन्तरपार्टी समन्वय समिति ” गठन गरिएको कुरा पुनः जानकारी गराउँदछौँ। CLICKHERE For More.

समन्धित खबर

प्रधानमन्त्री गगन कि बालेन हेर्नुस उपेन्द्रको यस्तो जवाफबालेन,गगन,ओली, रवि र धमलाबारे सनसनी प्रक्षेप
घोषणापत्र
प्रेस विज्ञप्ति
पार्टी परिपत्र
जनता समाजवादी पार्टी, नेपालको लेखापरीक्षण प्रतिवेदन (आय–व्यय) २०८१/०८२ सार्वजनिक
परिपत्र