मधेश प्रदेश तदर्थ समिति पुनर्गठन

मिति २०८० मंसीर २६ गतेको केन्द्रीय परिपत्र अनुसार २०८० साल पौष मसान्त भित्र मधेश प्रदेश समिति जसपा, नेपालको विधान २०८० अनुरुप हुने गरी पुनर्गंगठ गरिसक्नु पर्ने व्यहोरा जानकारी नै छ । मिति २०८० पौष ६ गते बसेको मधेश प्रदेश समितिको बैठकले उक्त कार्य सम्पन्न गर्न नसकेको र नसक्ने ठहरका साथ मधेश प्रदेश तदर्थ समितिलाई पुनर्गंठन गरिदिनु भनी प्रदेश समितिको बैठकबाटै गरिएको निर्णय प्रतिलिपिका साथ मिति २०८० पौष २० गते अनुरोध भई आएको हुँदा जनता समाजवादी पार्टी, नेपालको विधानको धारा – १३५ निम्नानुसार मधेश प्रदेश तदर्थ समिति एवम् प्रदेश कार्यकारिणी समिति गठन गरिएको छ ।

FORMORE CLICKHERE

समन्धित खबर

प्रधानमन्त्री गगन कि बालेन हेर्नुस उपेन्द्रको यस्तो जवाफबालेन,गगन,ओली, रवि र धमलाबारे सनसनी प्रक्षेप
घोषणापत्र
प्रेस विज्ञप्ति
पार्टी परिपत्र
जनता समाजवादी पार्टी, नेपालको लेखापरीक्षण प्रतिवेदन (आय–व्यय) २०८१/०८२ सार्वजनिक
परिपत्र