बालकुमारी , ललितपुर । मिति २०८२ साल कार्तिक १९ र २० गते जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय समितिको बैठक ललितपुर सानाउँ स्थित थसी ब्याङक्वेटमा पार्टी अध्यक्ष श्री उपेन्द्र यादवज्यूको अध्यक्षतामा बस्यो । उक्त बैठकका कार्यसूची र निर्णयहरू निम्नानुसार रहेका छन् । उक्त निर्णयहरूलाई कार्यान्वयन गर्न/गराउन पार्टी परिपत्रको रूपमा यो निर्देशन जारी गरिन्छ । CLICKHERE FOR MORE…