घोषणापत्र

नेपालको राजनीतिक इतिहासमा पटक – पटक ठूल्ठूला राजनीतिक संघर्षहरू भए।पछिल्लो समय दशवर्षे सशस्त्र विद्रोह, जनआन्दोलन र त्यसपछि भएको ऐतिहासिक मधेश जनविद्रोहको परिणामस्वरूप नेपालमा संविधानसभाको निर्वाचन भई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो, जुन नेपालको राजनीतिक इतिहासमा युगान्तकारी उपलब्धि हो । यो राजनीतिक परिवर्तन अहिलेसम्मका राजनीतिक क्रान्ति, जनआन्दोलन, सशस्त्र विद्रोह, मधेश जनविद्रोह, आदिवासी जनजाति, खस, शिल्पी/दलित, महिला, मुस्लिम, थारू, पिछडावर्गलगायत सीमान्तकृत समुदायका सबै आन्दोलनको समष्टि प्रतिफल पनि हो । यद्यपि यसमा राज्यको संघीय पुनर्संरचना, शासकीय स्वरूप, समान जनसङ्ख्याको आधारमा समानुपातिक प्रतिनिधित्व, निर्वाचन प्रणाली, न्यायप्रणाली, सामाजिक न्यायको हकलगायत कतिपय विषयहरू त्रुटिपूर्ण रहेका छन् । CLICKHERE FOR MORE…….

समन्धित खबर

प्रधानमन्त्री गगन कि बालेन हेर्नुस उपेन्द्रको यस्तो जवाफबालेन,गगन,ओली, रवि र धमलाबारे सनसनी प्रक्षेप
घोषणापत्र
प्रेस विज्ञप्ति
पार्टी परिपत्र
जनता समाजवादी पार्टी, नेपालको लेखापरीक्षण प्रतिवेदन (आय–व्यय) २०८१/०८२ सार्वजनिक
परिपत्र