घोषणापत्र

नेपालको राजनीतिक इतिहासमा पटक – पटक ठूल्ठूला राजनीतिक संघर्षहरू भए।पछिल्लो समय दशवर्षे सशस्त्र विद्रोह, जनआन्दोलन र त्यसपछि भएको ऐतिहासिक मधेश जनविद्रोहको परिणामस्वरूप नेपालमा संविधानसभाको निर्वाचन भई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो, जुन नेपालको राजनीतिक इतिहासमा युगान्तकारी उपलब्धि हो । यो राजनीतिक परिवर्तन अहिलेसम्मका राजनीतिक क्रान्ति, जनआन्दोलन, सशस्त्र विद्रोह, मधेश जनविद्रोह, आदिवासी जनजाति, खस, शिल्पी/दलित, महिला, […]

पार्टी परिपत्र

आज मिति २०८२ साल माघ ०१ गते जतनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यालय बालकुमारीमा पार्टीको संरक्षक श्री महन्थ ठाकुरज्यूको समुपस्थितिमा केन्द्रीय समन्वय समितिको बैठक पार्टीको अध्यक्ष श्री उपेन्द्र यादवज्यूको अध्यक्षतामा बसेको बैठकबाट निम्नानुसार निर्णयहरु भएका छन् । उक्त बैठकले गरेका निर्णयहरु कार्यान्वयन गर्न/गराउन हुन निर्देशनको रुपमा यो परिपत्र जारी गरिएको छ । CLICKHERE FOR MORE…  

जनता समाजवादी पार्टी, नेपालको लेखापरीक्षण प्रतिवेदन (आय–व्यय) २०८१/०८२ सार्वजनिक

     जनता समाजवादी पार्टी, नेपालले आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण प्रतिवेदन (आय–व्यय विवरण) सार्वजनिक गरेको छ। पार्टीको विधान, प्रचलित कानुन तथा पारदर्शिता र जवाफदेहिताको मर्मअनुसार तयार गरिएको उक्त प्रतिवेदनमा पार्टीको आय–स्रोत, खर्चको विवरण, वित्तीय अनुशासन र आर्थिक व्यवस्थापनको अवस्था स्पष्ट रूपमा प्रस्तुत गरिएको छ। लेखापरीक्षण प्रतिवेदनले पार्टीको आर्थिक गतिविधिलाई थप पारदर्शी, जिम्मेवार र विश्वसनीय […]

परिपत्र

मिति २०८२ साल मङ्सीर १६ गते संघीय संसदीय बोर्डका अध्यक्ष श्री उपेन्द्र यादवज्यूको अध्यक्षतामा बैठक बस्यो । उक्त बैठकले प्रतिनिधि सभा निर्वाचन सम्बन्धमा निम्न बमोजिम निर्णय गरेको हुँदा उक्त निर्णयहरू कार्यान्वयन गर्न/गराउन यो परिपत्र जारी गरिएको छ । CLICKHERE FOR MORE….

पार्टी परिपत्र

मिति २०८२ साल मङ्सीर ३ र ४ गते पार्टीका केन्द्रीय अध्यक्ष मा. उपेन्द्र यादवज्यूको अध्यक्षमा पार्टी केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट निम्नानुसार निर्णयहरू भएका छन् । उक्त बैठकका कार्यसूची र निर्णयहरू निम्नानुसार रहेका छन् । यस बैठकका निर्णयहरूलाई कार्यान्वयन गर्न/गराउन पार्टी परिपत्रको रूपमा यो निर्देशन जारी गरिन्छ । CLICKHERE For More

पार्टी परिपत्र

बालकुमारी , ललितपुर । मिति २०८२ साल कार्तिक १९ र २० गते जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय समितिको बैठक ललितपुर सानाउँ स्थित थसी ब्याङक्वेटमा पार्टी अध्यक्ष श्री उपेन्द्र यादवज्यूको अध्यक्षतामा बस्यो । उक्त बैठकका कार्यसूची र निर्णयहरू निम्नानुसार रहेका छन् । उक्त निर्णयहरूलाई कार्यान्वयन गर्न/गराउन पार्टी परिपत्रको रूपमा यो निर्देशन जारी गरिन्छ । CLICKHERE FOR MORE… […]

पार्टी परिपत्र

मिति २०८२ साल असोज ५ गते पार्टीका केन्द्रीय अध्यक्ष माननीय उपेन्द्र यादवज्यूको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा बसेको केन्द्रीय कार्यकारणी समितिको बैठकबाट निम्न अनुसार निर्णयहरू भएका छन्। उक्त बैठकले गरेका निर्णयहरू कार्यान्वयन गर्न/ गराउन हुन पार्टी निर्देशनको रुपमा यो परिपत्र जारी गरिएको छ। CLICKHERE For More.

प्रेस मञ्च मधेश प्रदेशको अध्यक्षमा पुनः यादव

 जनता समाजवादी पार्टी (जसपा) नेपालको शुभेच्छुक संस्था प्रेस मञ्च नेपालको मधेश प्रदेश समितिको अध्यक्षमा पुनः अभरेन्द्र यादव चयन भएका छन्। मिर्चैयामा सम्पन्न दोस्रो अधिवेशनले यादवलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। दुई दिनसम्म चलेको अधिवेशनले अध्यक्ष यादवसहित २१ सदस्यीय नयाँ समिति गठन गरेको हो । समितिको  उपाध्यक्षमा रामहृदय यादव (धनुषा) र माला राय (धनुषा) रहेका छन् […]

गौर घटनामा सर्वोच्चले दिएको परमादेशविरुद्ध जसपा नेपालको प्रदर्शन

जनता समाजवादी पार्टी नेपालले मधेश प्रदेशमा आन्दोलनको घोषणा गरेको छ। सर्वोच्च अदालतले १८ वर्षअघि भएको गौर घटनामा जारी गरेको परमादेशको विरुद्धमा जसपा नेपाल मधेश प्रदेश समितिले आन्दोलन घोषणा गरेको हो। जसपा नेपाल मधेश प्रदेशको अध्यक्ष बालकिशोर यादवले मधेशको आठै जिल्लामा टायर बालेर प्रदर्शन गर्ने जनाए । ‘सबै जिल्ला अध्यक्षलाई निर्देशन गरेका छौँ, जिल्ला सदरमुकाममा टायर […]

जसपा नेपालले देशव्यापी आइटी सेल निर्माण गर्दै

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले देशव्यापी प्रत्येक जिल्लामा आइटी सेल निर्माण गर्ने निर्णय गरेको छ ।  जसपा नेपालको सूचना सञ्चार तथा विज्ञान प्रविधि विभागले केन्द्रदेखि वटासम्मै समेटिने गरी मूलधारका सामाजिक सञ्जाल लक्षित देशैभरी आइटी सेलको शाखा बिस्तार गर्ने निर्णय गरेको हो। शुक्रबार पार्टी केन्द्रीय बालकुमारीमा बसेको विभागको बैठकले पार्टीको सूचना संयन्त्रलाई प्रभावकारी बनाउन र […]

सप्तरीको अध्यक्षमा केदार यादव निर्वाचित

जनता समाजवादी पार्टी, नेपाल सप्तरीको अध्यक्षमा केदार यादव निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी उमेश यादवलाई ३० मतले पराजित गर्दै केदार अध्यक्षमा निर्वाचित भएका हुन् । मंगलबार राजविराजमा सम्पन्न जिल्ला अधिवेशनको निर्वाचनमा अध्यक्ष पदका लागि पाँच सय चार मत परेको थियो । जसमा दुई सय ३५ मत ल्याएर केदार अध्यक्ष निर्वाचित हुन् । केदार यसअघि […]

जसपा नेपाल वन वातावरण तथा विपद व्यवस्थापन बिभागको तेस्रो बैठक सम्पन्न

जसपा नेपाल वन वातावरण तथा विपद व्यवस्थापन बिभागको तेस्रो बैठक विभिन्न पाँच वटा प्रस्ताव माथी छलफल गरि बिभाग प्रमुख चन्देश्वर पासमनको अध्यक्षता सम्पन्न भयो । छलफलका विषयहरू भुमि विधेयक संसोधन प्रस्ताव, सुखखा क्षेत्रमा राहत समवन्धमा, चुरे दोहन रोकन, कोशि कमला डाईभर्सन समवनघमा पार्टिलाई सुझावदिने निरन्य सवर्व सम्मत निर्नय भयो । वैठकमा विभाग सचिव हंसा साह, […]

जसपा नेपालको केन्द्रीय आईटी सेल गठन, प्रमुखमा महेश चौरसिया

१२ साउन, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय आईटी सेल गठन भएको छ । आईटी सेलको प्रमुखमा महेश चौरसिया चयन भएका छन् । पार्टीको सूचना, संचार, विज्ञान तथा प्रविधि विभागको सचिवमा पनि चौरसियालाई मनोनीत गरिएको छ । सोमबार पार्टी कार्यालय बालकुमारीमा जितेन्द्र यादवको अध्यक्षता र महासचिव लालबाबु राउतको प्रमुख आतिथ्यमा बसेको बैठकले पार्टीको केन्द्रीय […]

प्रचण्ड, माधव र विप्लवतिर हेर्दै उपेन्द्रले भने- कम्युनिष्ट आन्दोलन अब सकिनेतिर छ

७ साउन, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा कम्युनिष्ट आन्दोलन अन्त्यको दिशातर्फ उन्मुख रहेको बताएका छन् । काठमाडौंमा बुधबार आयोजित नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औं स्मृतिसभामा सम्बोधन गर्दै  यादवले कम्युनिष्ट आन्दोलनबाट उदार प्रजातान्त्रिक आन्दोलनतिर भड्किइरहेको जिकिर गरेका हुन् । यादवले सम्बोधन गरिरहँदा मञ्चमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत […]

पार्टी परिपत्र

मिति २०८१ साल फागुन १८, १९ र २० गते पार्टीका केन्द्रीय अध्यक्ष मा.उपेन्द्र यादवज्यूको अध्यक्षतामा ललितपुरमा बसेको केन्द्रीय समितिको बैठकले निम्नानुसारका प्रास्तवहरू पारित भएका छन् । उक्त पारित प्रस्तावहरू कार्यान्वयन गर्न/गराउन हुन यो परिपत्र जारी गरिएको छ । CLICKHERE For More