काठमाडौंको गोकर्ण रिसोर्टमा आयोजित चालीसौं International Conference of Asian Political Parties – ICAPP र एसिया–यूरोप पोलिटिकल फोरमको पाँचौ अन्तरराष्ट्रिय बैठकमा Promoting Sustainable Tourism बिषयमा जनता समाजवादी पार्टीको तर्फबाट , जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष मा उपेन्द्र यादवज्यु आफ्नो विचार ब्यक्त गर्दै ।