मिति २०८२ साल मङ्सीर १६ गते संघीय संसदीय बोर्डका अध्यक्ष श्री उपेन्द्र यादवज्यूको अध्यक्षतामा बैठक बस्यो । उक्त बैठकले प्रतिनिधि सभा निर्वाचन सम्बन्धमा निम्न बमोजिम निर्णय गरेको हुँदा उक्त निर्णयहरू कार्यान्वयन गर्न/गराउन यो परिपत्र जारी गरिएको छ । CLICKHERE FOR MORE….