
मिति २०८२ साल असोज ५ गते पार्टीका केन्द्रीय अध्यक्ष माननीय उपेन्द्र यादवज्यूको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा बसेको केन्द्रीय कार्यकारणी समितिको बैठकबाट निम्न अनुसार निर्णयहरू भएका छन्। उक्त बैठकले गरेका निर्णयहरू कार्यान्वयन गर्न/ गराउन हुन पार्टी निर्देशनको रुपमा यो परिपत्र जारी गरिएको छ। CLICKHERE For More.