मिति २०८२ साल मङ्सीर ३ र ४ गते पार्टीका केन्द्रीय अध्यक्ष मा. उपेन्द्र यादवज्यूको अध्यक्षमा पार्टी केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट निम्नानुसार निर्णयहरू भएका छन् । उक्त बैठकका कार्यसूची र निर्णयहरू निम्नानुसार रहेका छन् । यस बैठकका निर्णयहरूलाई कार्यान्वयन गर्न/गराउन पार्टी परिपत्रको रूपमा यो निर्देशन जारी गरिन्छ । CLICKHERE For More